प्लास्टिकको प्रयोग कम गर्न कैलालीमा बायोप्लान्ट उद्योग सञ्चालन
कैलाली – प्लास्टिक निरुत्साहित गर्ने उद्देश्यले कैलालीको भजनी नगरपालिका–१ मा दुई जना युवाले मष्टा बायोप्लान्ट उद्योग सञ्चालनमा ल्याएका छन् । बजारमा प्रयोग हुने प्लास्टिकको विकल्पमा वातावरणयुक्त झोला उत्पादन गर्न बायोप्लान्ट उद्योग सञ्चालनमा ल्याइएको हो । भजनी–५ का भीमबहादुर विक र वडा नम्बर १ का करण कार्कीले संयुक्त लगानीमा उद्योग सञ्चालनमा ल्याउनुभएको हो । सरकारले प्लास्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना २०७८ स्वीकृत गरेसँगै उद्योग सञ्चालनमा ल्याएको भीमबहादुर विकले बताउनुभयो । बजारमा प्रयोगमा ल्याउने प्लास्टिकल...
Source : https://ujyaaloonline.com/story/108497/2024/11/5/bioplant-industry-to-be-launched-in-kailali-