फेसने सहर धरानमा धमक्कै  ‘सांस्कृतिक तिहार’

धरान फेसने सहरका रूपमा चिनिने धरान सांस्कृतिक पर्व तिहारमा धपक्क बलेको छ।तिहार सुरु भएसँगै चारैतिर झिलीमिली देखिएको छ। किनमेल गर्न सर्वसाधरणको घुइँचो लागेको छ ।

Source : https://arthadabali.com/2024/11/01/67092