फेसबुक कमेन्टबाट सुरु भएको विवादमा ५० महिला विरुद्ध अदालतमा मुद्दा

काठमाडौं । करिब ५० महिलाविरुद्ध एकजनाले कानुनी कारबाही गरेका छन् । ती महिलाले फेसबुक पेजमा ती उजुरीकर्ता पुरुषको बारेमा उस्तै टिप्पणी गरेका थिए । यो सबै डेटिङ अनुभवसँग सम्बन्धित फेसबुक पेजमा भएको हो । न्यूयोर्क पोस्टको रिपोर्ट अनुसार यो मामिला अमेरिकाको क्यालिफोर्नियाको हो। व्यक्तिको नाम स्टीवर्ट लुकास मरे हो। उनले महिलाहरूसँग २६ लाख डलर क्षतिपूर्ति […]

Source : https://www.dcnepal.com/2024/05/568252/