बढी भाडा लिने ट्याक्सी चालकहरू पक्राउ

बुटवल । रुपन्देहीमा यात्रुसँग तोकिएभन्दा बढी भाडा लिने ट्याक्सीहरूलाई चालकसहित प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले भैरहवाका विभिन्न स्थानहरूबाट ट्याक्सीहरूलाई चालकसहित नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका

Source : https://www.ratopati.com/story/425058/taxi-arrest-