बढ्दै नेपालबाट जुस निर्यात, भारत प्रमुख गन्तव्य

काठमाडौँ । नेपालबाट विदेशतर्फ जुसको निर्यात निरन्तररुपमा बढ्न थालेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा नै ६ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीको जुस निर्यात भएको छ । यो बढ्दो जुस

Source : https://www.ratopati.com/story/424984/jush