बम्बई उच्च अदालतबाट छोटा राजनले जमानत पाए

काठमाडौं । बम्बई उच्च अदालतले २३ वर्ष पुरानो हत्या प्रकरणमा छोटा राजनलाई जमानत दिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार छोटा राजनलाई सन् २००१ मा होटल व्यवसायीको हत्या गरेको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको थियो । लाइभ लका अनुसार सन् २००१ मा जया शेट्टीको हत्याको मुद्दामा अन्डरवर्ल्ड ग्याङ्स्टर छोटा राजनले जमानत पाएका छन् । यस […]

Source : https://www.dcnepal.com/2024/10/606956/