बराबरीमा रोकिए आर्सनल र लिभरपुल, युनाइटेड पराजित
लण्डन । मोहम्मद शालाहले खेलको अन्त्यतिर गोल गर्दा आर्सनल र लिभरपुलबिचको खेल बराबरीमा टुङ्गिएको छ । प्रिमियर लिगमा आइतबार राति भएको खेल २–२ गोलको बराबरीमा सकिएको हो । खेलमा आर्सनलले दुई–दुई पटक अग्रता लिए
Source : https://www.ratopati.com/story/454750/arsenal-liverpool-beat-united