बर्नमाउथमाथि आर्सनल ३-० ले विजयी

काठमाडौं। इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले बोर्नमाउथमाथि शानदार जित हासिल गरेको छ। शनिबार सम्पन्न खेलमा आर्सनलले बर्नमाउथलाई ३-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा बुकायो साका, लीन्द्रो ट्रोसार्ड र डेकलान राइसले एक एक गोल गरे। यो जितपछि आर्सनल यस सिजनको लिग जितको दौडमा सबैभन्दा अगाडी रहेको छ। आर्सनलको ३६ खेलमा ८३ अंक भएको […]

Source : https://www.dcnepal.com/2024/05/567558/