बलेफी खोला जलविद्युतको सुरुङ निर्माण तीब्र, पहिलो व्लाष्टिङ सकियो

काठमाडौँ / रिडी पावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित साझा पावर कम्पनी लिमिटेडमार्फत निर्माणाधिन २२.५ मेगावाट क्षमताको सुरुङ निर्माण तीव्र गतिमा अघि बढेको छ ।  तल्लो बलेफी खोला

Source : https://arthadabali.com/2024/11/20/67644