बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य

हेटौँडा । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरिएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संसद् अधिवेशन अन्त्य गरेका हुन् । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८२ को उपधारा

Source : https://www.ratopati.com/story/423564/bagmati-province