बागमती सफा गर्न सामुदायिक नदीको अवधारणा अघि बढाउनुपर्ने सुझाव

काठमाडौँ । सरोकारवालाहरूले बागमती सफा गर्न सामुदायिक नदीको अवधारणा अघि बढाउनुपर्ने सुझाव दिएका छन् । तीव्र सहरीकरण र प्रदूषणको चपेटामा परेका बागमती तथा अन्य नदीहरू विवर्जित तुल्याउन ती नदीका खण्डहरू स्थानीय समुदायलाई हस्तान्तरण गर्नुपर्ने सुझाव

Source : https://www.ratopati.com/story/448460/suggestion-to-move-forward-concept-of-community-river-to-clean-bagmati