बागमतीमा मन्त्रालय स्थापनाको ३ वर्षपछि ऐन संशोधनको तयारी
मकवानपुर । बागमती प्रदेश सरकारले सत्ता भागवण्डाका लागि बारम्बार मन्त्रालय विभाजन गरी नयाँ मन्त्रालय गठन गरे पनि सो अनुसार ऐन संशोधन गरेको छैन । प्रदेश सरकारले ३ वर्ष अगाडि गठन भएका मन्त्रालयकै लागि आवश्यक ऐन