बागलुङमा बसाइँसराइले गाउँ रित्तिँदै, अन्नबाली फल्ने बारीमा अहिले सुन्तलाखेती

बागलुङ। पछिल्लो समय बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ। हरेक वर्ष सुन्तलाखेती गर्ने क्षेत्रफल बढ्नुका साथै खेती गर्न सहज हुने भएकाले कृषकको आकर्षण बढ्दै गएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ। बसाइँसराइले गाउँ रित्तिँदै गएपछि पहिले कोदो, मकै, गहुँलगायत अन्नबाली फल्ने बारीमा अहिले सुन्तलाखेती गर्न थालिएको छ। कम मेहनतमा राम्रो उत्पादन गर्न सकिने […]

Source : https://www.dcnepal.com/2024/05/567506/