बाढी पहिरोबाट क्षति भएका सडक र पुलको दसैँ अगाडि मर्मत सम्भार गरिन्छ : मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा हालै आएको अविरल वर्षाका कारण बाढी पहिरोबाट भएको सडक, पुललगायत क्षतिलाई  दसैँ अगाडि मर्मत सम्भार गरिने बताएका छन् । नेकपा (एमाले) प्रदेश समितिका इन्चार्ज एवं पूर्वमुख्यमन्त्री शेरधन

Source : https://www.ratopati.com/story/451238/roads-and-bridges-damaged-by-floods-and-landslides-will-be-repaired-before-dussehra-cm-karki