बाढीपहिरो पीडितलाई ‘फूल र बत्तीको झिलिमिली’ लागेन्
काभ्रेपलाञ्चोक। तिहार भन्नेबित्तिकै फूल र बत्तीको झिलिमिलीसहित मनभरि हर्ष र उमंगको पर्वका रुपमा लिने गरिन्छ। समाजमा सबैसँगको सद्भाव र मनोरञ्जनको पर्वका रुपमा लिने गरेको तिहारलाई सबैले उत्सव र मनोरञ्जनका रुपमा मनाइरहेका छन्। काभ्रेपलाञ्चोकका अधिकांश परिवारले भने यस वर्षको तिहारलाई हर्षका रुपमा मनाउन पाएका छैनन्। गत असोजको १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण गएको […]