बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोड रुपैयाँ बराबरको क्षति

काठमाण्डौ – लगातारकाे वर्षाका कारण सार्वजनिक यातायातको क्षेत्रमा झन्डै ७३ करोड रुपैयाँ बराबरको क्षति भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दिएको जानकारीअनुसार ७२ करोड ९८ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको हो । क्षति भएकामध्ये पश्चिम नेपाल यातायात बस व्यवसायी प्रा.लिको ११ करोड ८८ लाख ८० हजार, नमस्ते नेपाल यातायात व्यवसायी प्रा.लिको दुई करोड ८५ लाख, गोरखा दरौँदी यातायात सेवा कम्पनीको ६० लाख बराबरको क्षति भएको महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिनुभयो । यस्तै बाग्मती टिपर...

Source : https://ujyaaloonline.com/story/107646/2024/10/10/amount-equivalent-73-lakhs-public-transport-flood