बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान(सिजप)ले आगामी आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम र बजेट तुर्जमा गर्दा बाल अधिकारलाई प्राथमिकता दिन तीनवटै तहका सरकारको ध्यानाकर्षण गराएको छ । अभियानले सङ्घीय र प्रदेश सरकारका सम्बन्धित मन्त्रालयका साथै आफ्ना सदस्य संस्थामार्फत सबै स्थानीय तहमा ध्यानकर्षणपत्र पठाएर ‘बालबालिका र विद्यालय शान्ति क्षेत्र हुन्, ‘बालबालिका राष्ट्रिय गौरव हुन्’ […]

Source : https://www.dcnepal.com/2024/05/568164/