बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटे उपेन्द्र यादवले

काठमाडौँ । जनता समाजवादी पार्टी ( जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । आज बिहान बालुवाटार पुगेर अध्यक्ष यादवले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।  भेटमा समसामायीक विषमयमा छलफल भएको

Source : https://www.ratopati.com/story/425501/upendra-yadav