बीपी राजमार्ग पुनर्निर्माणका लागि जापानको मुख ताक्दै सरकार

काठमाडौँ । बीपी राजमार्ग स्थायी रूपमा पुनर्निर्माणका लागि द्विपक्षीय अध्ययन भइरहेको छ । सरकारी टोली र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को टोलीले आ–आफ्नै किसिमले अध्ययन गरिरहेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले बताए

Source : https://www.ratopati.com/story/455988/government-looks-to-japan-to-rebuild-bp-highway