बेलायती राजालाई धक्कामुक्की गर्ने अष्ट्रेलियाली सांसद परिन् सेन्सरमा
क्यानबेर्रा । अष्ट्रेलियाका सांसदहरूले बेलायती राजा चार्ल्सको अष्ट्रेलिया भ्रमणको समयमा संसदमा उनीलाई धक्का मुक्की गर्न खोज्ने आदिबासी सांसद लिडिया थोर्पलाई सेन्सर लगाएका छन् । उनले गरेको विरोधप्रति असन्तुष्टि जनाउँदै सोमबार सांसदहरूले थोर्पमाथि सेन्सर लगाउने विषयमा