बोर्ड अध्यक्ष बसौलाको दाबी - सबै स्थानीय तहहरूमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न सफल छ
काठमाडौँ / स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले आफ्नो चार वर्षे कार्यकालमा गरेका महत्वपूर्ण उपलब्धीहरू सार्वजनिक गरेका छन् । मंगलबार बोर्डको कार्यालयमा पत्रकार