ब्लु ह्वेल सबैभन्दा ठूलो प्राणी रहेन, योभन्दा ठूलो अर्को समुद्री जीव भेटियो

काठमाडौं । दक्षिण-पश्चिम प्रशान्त महासागरमा संसारको सबैभन्दा ठूलो कोरल फेला परेको छ। खोज टोलीले यो ब्लु ह्वेल भन्दा ठूलो भएको बताएको छ। नेसनल जियोग्राफिक सिपका लागि काम गर्ने एक भिडियोग्राफरले कोरल फेला पारेका हुन् । जलवायु परिवर्तनले कस्तो असर पारेको छ भनेर हेर्न उनी त्यहाँ गएका हुन् । वैज्ञानिकहरुले यो कोरल ३४ मिटर चौडा, ३२ […]

Source : https://www.dcnepal.com/2024/11/611903/



Related Posts