भक्तपुरमा बोलेरोको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौँ । भक्तपुरको सुर्यबिनायक नगरपालिका–९ स्थित मिलनचोकमा बोलेरो जिपको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । गोरखाको पालुङटार नगरपालिका–२ घर भएका कमल बयलकोटीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी राजन कार्कीले रातोपाटीलाई बताए

Source : https://www.ratopati.com/story/425625/bhaktapur