भरतपुर महानगरमा छोरी बीमा कार्यक्रम

चितवन। भरतपुर महानगरपालिकाले सञ्चालन गरेको छोरीको जीवन बीमा कार्यक्रममा आठ सय ९१ जना छोरीको बीमा भएको छ । भरतपुर महानगरपालिकाका स्थायी बासिन्दाबाट सरकारी स्वास्थ्य संस्थामा जन्मिएका छोरीको बीमा गरिएको हो । स्वास्थ्य तथा सामाजिक विकास महाशाखा निर्देशक शान्ताकुमारी पौडेलका अनुसार आर्थिक वर्ष २०७९र८० मा तीन सय ३८, आव २०८०र८१ मा चार सय १३ र चालु […]

Source : https://www.dcnepal.com/2024/10/608515/