भर्खर लोक सेवा उत्तीर्ण अधिकृतलाई गन्दैनन् पालिका प्रमुख

काठमाडौँ । लोक सेवा उत्तीर्ण गरेर भर्खरै अधिकृत बनेका हुन् अमित कुमार साह । सिभिल इन्जिनियरिङ अध्ययन गरेका उनलाई स्थानीय तहमा गएर काम गर्न मन थियो । मन्त्रालयले काम गर्न चाहेको निकाय रोज्न लगाउँदा उनले

Source : https://www.ratopati.com/story/424109/nepal-civil-servent-