भारत र नेपालले तटबन्ध नगर्दा सुस्ता डुबानमा

नवलपरासी । भारत र नेपालले तार र ढुंगाले तटबन्ध नगरेका कारण जिल्लाको सुस्ता गाउँपालिका–५ नरायणीपारि सुस्तागाउँ डुबानमा पर्दै आएको छ । नेपाल र भारत दुवै देशले ध्यान नदिँदा सुस्ताबासीले बर्खामा बाढीको चपेटा खेप्नु परेको हो

Source : https://www.ratopati.com/story/451032/susta-inundated-due-to-lack-of-embankment-by-india-and-nepal