भारत विदेशीलाई घृणा गर्ने मुलुक होइन : विदेशमन्त्री जयशङ्कर

नयाँदिल्ली । भारतका विदेशमन्त्री एस.जयशङ्करले भारत विदेशीलाई घृणा गर्ने मुलुक (जेनोफोबिक) नभएको बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले आप्रवासीहरूलाई अस्वीकार गरेकाले भारत र सहयोगी मुलुक जापानले आर्थिकरूपमा सङ्घर्ष गरिरहेको टिप्पणी गरेपछि विदेशमन्त्रीको उक्त भनाइ

Source : https://www.ratopati.com/story/425084/s-jaishankar