भारत सरकारद्वारा बाढीपीडितका लागि सामग्री हस्तान्तरण

बाँके । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भारतीय राजदूतावास काठमाडौँका द्वितीय सचिवद्वय आषिश सिन्हा र नारायण सिंहले बाढीपीडितलाई आवश्यक सामग्री हस्तान्तरण गरेका छन्  । भारु एक करोड १८ लाख ५१ हजार २० बराबरको

Source : https://www.ratopati.com/story/451734/government-of-india-hands-over-materials-for-flood-victims