भारतमा हुने निर्वाचनका कारण रेलसेवा तीन दिन बन्द हुने

जनकपुर। भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भंगहा रेलसेवा तीन दिनसम्म बन्द गरिने भएको छ। भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा ७ मे २०२४ (वैशाख २५) मा लोकसभा चुनाव हुन लागकोले रेलसेवा तीन दिन बन्द रहेन नेपाल रेल्वे कम्पनी लिमिटेडद्वारा आज जारी सूचनामा जनाइएको छ। त्यसैले चुनावको २४ घण्टा पहिले बन्द गर्नुपर्ने भएकाले भोलिदेखि जयनगर–जनकपुर–भंगहा रेलसेवा बन्द […]

Source : https://www.dcnepal.com/2024/05/567550/