भारतले भन्यो– नेपाल–बंगलादेश विद्युत् व्यापारले ऊर्जाको क्षेत्रीय कनेक्टिभिटी बढाउने छ

काठमाडौँ । नेपालबाट बंगलादेश विद्युत् निर्यात सुरु भएपछि भारतीय पक्षले यसको स्वागत गरेको छ । आज (नोभेम्बर १५) मा नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यातको उद्घाटन गरिएको हो ।  विद्युत् निर्यातको उद्घाटन भर्चुअल रूपमा

Source : https://www.ratopati.com/story/457704/india-says-nepal-bangladesh-electricity-trade-will-enhance-regional-energy-connectivity