भारी वर्षाका कारण कोलाकाताका खेलाडी सवार विमान दुईपटक डाइभर्ट

कोलकाता । आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउविरुद्धको खेलपछि घर फर्किरहेको कोलकाता नाइट राइडर्सको टोली सवार विमान भारी वर्षाका कारण सोमबार साँझ विमानस्थलमा अवतरण हुन सकेन । कोलकाताको मिडिया टोलीले दिएको जानकारी अनुसार

Source : https://www.ratopati.com/story/425546/kkr-diverted-to-guwahati-first-and-then-varanasi-