भेडा, च्याङ्ग्रा खर्कमा हुर्किएकाले स्वस्थ छन्, मासुखान समस्या छैन : पशु चिकित्सक

कास्की । पोखरामा यस वर्ष दसैँमा १९ हजार हाराहारीमा भेडा, च्याङ्ग्रा र खसीबोका बिक्रीका लागि ल्याइएको छ । पोखरामा वर्षौंदेखि नेपालकै हिमाली क्षेत्र र चीनको तिब्बतबाटसमेत च्याङ्ग्रा तथा भेडा ल्याउने गरिएको छ । यसबाहेक दसैँमा

Source : https://www.ratopati.com/story/452064/sheep-and-sheep-are-healthy-as-they-have-grown-up-in-khark-there-is-no-problem-in-eating-meat-veterinarian