भैरहवामा रास्वपा सभापति लामिछानको बयान आज पनि
काठमाण्डौ – बुटवलको सुप्रिम सहकारीको बचत अपचलन आरोपमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज तेस्रो दिन पनि बयान शुरू भएको छ । लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा हिजोदेखि लिखित बयान लिन शुरू भएको हो । हिजो १० घण्टा बयान लिइएको थियो । लामिछानेको बयान आज सकिने र सकिएपछि पोखरा पठाइने तयारी रहेको रुपन्देही प्रहरीले जनाएको छ । अस्ति कास्कीको पोखराबाट रुपन्देहीको भैरहवा ल्याइएका लामिछानेलाई सरकारी वकिलको कार्यालय रुपन्देहीले पहिलो दिन मौखिक र हिजोद...
Source : https://ujyaaloonline.com/story/108831/2024/11/14/lamichhane-statement-in-bhairahawa-today-