भ्लगर रतन कार्कीले भने, ‘त्यो शब्दको लागि माफी चाहन्छु’
काठमाडौँ । प्रधानमन्त्रीको ‘हत्या गर्न सकिने’ अभिव्यक्ति दिएका भ्लगर रतन कार्कीले माफी मागेका छन् । मंगलबार साँझ एउटा भिडियो सन्देश मार्फत उनले भनेका छन्, ‘त्यो शब्दको लागि म माफी चाहन्छु ।’ साफ वुमन्स च्याम्पियन्सिप
Source : https://www.ratopati.com/story/455985/vlogger-ratan-karki-said-i-am-sorry-for-that-word