मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर… (विवरणसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २९ पैसा र बिक्री दर १३३ रुपैयाँ ८९ पैसा रहेको छ ।

मंगलबार युरो एकको खरिद दर १४३ रुपैयाँ ६१ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ २५ पैसा तोकिएको छ । सोमबार खरिद दर १४३ रुपैयाँ ३०  पैसा र बिक्री दर १४३ रुपैयाँ ९५ पैसाले कारोबार भएको थियो ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ३९ पैसा तोकिएको छ । सोमबार खरिद दर १६७ रुपैयाँ ९ पैसा र बिक्री दर १६७ रुपैयाँ ८५ पैसा रहेको थियो ।

आज कतारी रियालको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसामा कारोबार भैरहेको राष्ट्र बैंकले जनाएको छ । यस्तो छ अन्य देशको विदेशी मुद्राको विनिमय दर:

Source : https://arthasarokar.com/2024/05/exchange-rate-240.html