मंसिरका लागि १६ बैंकले घटाए ब्याजदर, कुनमा कति पाइन्छ ? (सूचीसहित)
काठमाडौँ । मंसिर महिनामा पनि ब्याजदर घट्ने भएको छ । मंसिरका लागि प्रकाशित नयाँ ब्याजदर अनुसार १६ वटा बैंकको ब्याजदर घटेको हो । बाँकी बैंकको ब्याजदर स्थिर रहँदा ब्याजदर बढ्ने बैंकको संख्या शुन्य छ ।
Source : https://www.ratopati.com/story/457651/-banks-have-reduced-interest-rates-for-november-with-list