मण्डला थ्रियटरमा नाटक ‘अगम’ प्रदर्शन

काठमाडाैं। नाटक ‘अगम’ मण्डला थ्रियटरमा १ सातादेखि प्रदृशन भइरहेको छ। सन्तान प्राप्तिका लागि एक दम्पतीले गरेको संघर्षको कथा हेर्ने आज अन्तिम दिन हो। १ सातादेखि प्रर्दशनरत नाटक ‘अगम’ले दर्शकको राम्रो साथ पाइरहेका बेला आज अन्तिम दिन साँझ ५ बजे सिंगल शोका रुपमा प्रदर्शन हुँदैछ। नाटकमा आशारनिराशाका कथा छन्, जसले हाम्रो समाजमा महिलामाथि हुने अनेकन अत्याचारका […]

Source : https://www.dcnepal.com/2024/09/599905/