मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा गुरागाईं नियुक्त

रौतहट ।  मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा भिमसागर गुरागाई नियुक्त भएका छन् । शुक्रबार प्रतिष्ठानका उपकुलपति डा.प्रदीप ज्ञवालीको सिफारिसमा सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले गुरागाईंलाई रजिष्ट्रारमा नियुक्त गरेका हुन् । उनलाई स्वास्थ्य मन्त्री

Source : https://www.ratopati.com/story/451136/madan-bhandari-appointed-registrar-of-academy-of-health-sciences