मधेस सरकारले जनकपुरमा अत्याधुनिक शौचालय बनाउँदै
वीरगन्ज । मधेस प्रदेश सरकारले तीनवटा अत्याधुनिक शौचालय बनाउने भएको छ । प्रदेशको राजधानी सौन्दर्यीकरण कार्यक्रम अन्तर्गत जनकपुरमा प्रदेश सरकारले तीनवटा अत्याधुनिक शौचालय बनाउने भएको हो । तीन करोडको लागतमा उक्त शौचालयहरू निर्माण गर्ने