महाधिवेशनमा उपेन्द्रलाई इस्तियाकले चुनौती दिने

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको एकता महाधिवेशन जेठ २८ गतेदेखि जनकपुरमा हुँदैछ । जसपाको अध्यक्षमा पुनः आफू नै सर्वसम्मतिले आउने उपेन्द्र यादवले योजना बनाइरहेको बेला उनीविरुद्ध उम्मेदवारी दिने तयारीमा सोही पार्टीका कार्यकारिणी सदस्य इस्तियाक

Source : https://www.ratopati.com/story/425053/upendra-yadav-isthiyak-rai-