महासमितिको निर्णय लत्याउँदै चुनावी गठबन्धनमा कांग्रेस
काठमाडौँ । महासमिति बैठकको निर्णयलाई लत्याउँदै नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचनमा चुनावी गठबन्धन गरेको छ । गत फागुनमा महासमिति बैठकमा प्रस्तुत भएको एजेन्डामाथि साउनबाट सुरू भएर भदौमा सम्पन्न भएको केन्द्रीय समिति बैठकले टुङ्ग्याएको थियो ।