महिला विमानमा ‘धनी श्रीमान चाहियो’ लेखिएको पोस्टर बोकेर उभिएपछि…

काठमाडौं । कतिपय मानिसहरु गसोचिकन जे पनि गर्छन् र हिचकिचाउँदैनन् । कसैले आफ्नो बारेमा के सोचिरहेको छ भन्ने सोच्दैनन्। हालै एक महिलाले मियामीबाट न्युयोर्कको फ्लाइटमा यात्रा गर्दा यस्तै गरिन् । उडानमा क्यारोलिना गेट्स नामकी महिलाले चालक दलबाट अनुमति लिएर पोस्टर बोकेर सबै सिट अगाडि उभिइन् । यसमा लेखिएको थियो- ‘धनी श्रीमान खोज्दैछु र तल क्यूआर […]

Source : https://www.dcnepal.com/2024/05/568266/