माओवादी केन्द्रले बनायो दुईवटा कार्यदल, विधानमाथि छलफल गर्न तीन दिनकाे समय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले विधानलाई लिपिबद्ध गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा चार सदस्यीय कार्यदल गठन गरेको छ । मंगलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले विधानलाई लिपिबद्ध गर्न र पालिका

Source : https://www.ratopati.com/story/458393/the-maoist-center-formed-two-working-groups-with-three-days39-time-to-discuss-the-constitution