मार्फामा ५१ औँ थाक खेलकुद प्रतियोगिता सुरु

म्याग्दी । मुस्ताङ घरपझोङ गाउँपालिका–२ स्थित पर्यटकीय गाउँ मार्फामा आजदेखि आधा शताब्दी लामो इतिहास बोकेको थाक खेलकुद तथा सांस्कृतिक प्रतियोगिता सुरु भएको छ ।  थाक खेलकुद तथा सांस्कृतिक विकास सङ्घको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने

Source : https://www.ratopati.com/story/448496/st-thak-games-begins-in-marfa