मुख्यमन्त्री जम्कट्टेललाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

काठमाडौँ ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ । कार्यक्रमको सिलसिलामा सिन्धुली पुगेका उनी अस्वस्थ भएपछि मंगलबार दिउँसो सेनाको हेलिकप्टरमा काठमाडौँ ल्याइएको हो । जम्कट्टेललाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ

Source : https://www.ratopati.com/story/425573/shalikram-jamkattel-