मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

धनगढी । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभाको जम्मा २८ जना प्रदेश सभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री सोडारीले विश्वासको मत पाएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरे । काँग्रेस र नागरिक

Source : https://www.ratopati.com/story/427083/sudur