मुगुमा कपास उद्योगबाट उत्पादित वस्तुको बजारीकरणको अभाव

मुगु । मुगु जिल्लाको सोरु गाउँपालिका वडा नम्बर ८ तारापानीमा रहेको साना किसान सहकारी संस्थामार्फत सञ्चालन भएको कपास उद्योगबाट निर्माण भएका कपडाहरू विक्री नुहुँदा लाखौँ रुपैयाँ घाटा भएको छ ।   उद्योगबाट कपडाका गुन्यू, पटुका,

Source : https://www.ratopati.com/story/450960/lack-of-marketing-of-cotton-products-produced-by-cotton-industry-in-mugu