मैत्रिपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सम्पन्न (भिडियो)

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमले इङ्ल्यान्डको सी टोलीसँग मैत्रिपूर्ण खेल खेल्नका लागि प्रशिक्षण सम्पन्न गरेको छ । टिमले सोमबार भद्रकालीस्थीत नेपाल आर्मीको ग्राउण्डमा प्रशिक्षण गरेको हो । वैशाख २४ गते इङ्ल्यान्डमा खेल हुने तालिका छ । खेलका लागि एन्फाले एक साता अघिदेखिमात्रै तयारी थालेको थियो । खेलका लागि नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक भिनसेन्जो अल्बर्टो […]

Source : https://www.dcnepal.com/2024/04/566216/