मैत्रीपूर्ण खेलको सुखद अन्त्य, तस्बिरहरू

काठमाडौँ । काठमाडौँमा जारी पाँच खेलको टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज एलाई ६ विकेटले पराजित गरेको छ ।  टीयू क्रिकेट मैदानमा वेस्ट इन्डिजले दिएको १७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा

Source : https://www.ratopati.com/story/425049/nepal-vs-west-indies-