युद्धविराम वार्ता पुनः सुरु गर्न हमासको प्रतिनिधिमण्डल कायरो जाने

गाजा । हमासले गाजामा युद्धविराम वार्ता पुनः सुरु गर्न आफ्नो प्रतिनिधिमण्डल शनिबार कायरो जाने भएको छ । इजरायलले ४० दिने युद्धविराम र बन्धकहरूको रिहाइको बदलामा प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने प्रस्ताव गरेको छ। विदेशी मध्यस्थकर्ताहरू इजरायलको

Source : https://www.ratopati.com/story/425005/israel-hamas-conflict